विक्रेता व्यवस्था कार्यविधि, २०८२

यस कम्पनीको मिति २०८२-०६-२७ गते बसेको सञ्चालक समितिको १०६० औँ वैठकबाट कृषि सामग्री कम्पनी लिमिटेडको "विक्रेता व्यवस्था कार्यविधि, २०८२" लागू भएको छ ।