मिति २०८३/०३/१९ गते प्रकाशित विज्ञापन तथा मिति २०८३/०५/२६ मा प्रकाशित लिखित परीक्षा कार्यक्रम बमोजिमका पदहरूको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना।

माथिका सबै विज्ञापनहरुको प्रवेश पत्र २०८३/०६/११ गते पछि अनलाइनबाट डाउनलोड गर्न सकिनेछ ।