आ.व. ०८२/०८३ मिति २०८३/०३/१९ गते प्रकाशित सूचनाको परीक्षा कार्यक्रम

आ.व. ०८२/०८३ को सहायक, सहायक द्वितीय श्रेणी, प्रशासन, प्रशासन पदको लागि २०८२/०९/१७ मा स्वीकृत पाठ्यक्रम लागू हुनेछ ।अन्यको हकमा पुरानै पाठ्यक्रम लागू हुनेछ ।

माथिका सबै विज्ञापनहरुको प्रवेश पत्र २०८३/०६/११ गते पछि अनलाइनबाट डाउनलोड गर्न सकिनेछ ।